बौद्ध सम्मेलनमा ३८ देशको सहभागिता हुने

बुटवल । गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा यही वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशका बौद्ध विद्वान्को सहभागिता हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिलामन्त्री र २३ देशका विभिन्न तहका व्यक्ति सहभागिता रहने बताउँदै विगतका सम्मेलनका सन्देश र … Continue reading बौद्ध सम्मेलनमा ३८ देशको सहभागिता हुने